३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दक्षिणकाली नौमुलेस्थित कृषि फर्ममा व्यक्ति मृत फेला



काठमाडौं । दक्षिणकाली नगरपालिका–१ नौमुलेस्थित नौमुले कृषि फर्म तथा रेष्टुरेन्टमा बुधबार ४६ वर्षीय बिपिन बस्नेत मृत अवस्थामा फेला परेका छन्।
कीर्तिपुर नगरपालिका–५ भण्डारीगाउँ बस्ने बस्नेतको शव स्थानीय प्रहरीले घटनास्थलबाट नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ। प्रहरीका अनुसार घटनाको कारण अझै स्पष्ट नभएको र शव परीक्षणपछि मात्र मृत्युपछि कारणको पत्ता लाग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बुधबार  ६ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।