भक्तपुर । भक्तपुर-सागा सडक खण्डको अवस्था अहिले निकै दयनीय बनेको छ। ठाँउ–ठाँउमा खाल्डाखुल्डी, धुलो र हिलोले गर्दा सवारीसाधन चलाउन मात्र नभई पैदल हिँड्न समेत कठिनाइ भइरहेको छ।
स्थानीय बासिन्दा र यात्रुहरूले लामो समयदेखि सडक मर्मतका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइरहेका छन्। तर अहिलेसम्म कुनै ठोस पहल भएको छैन।








प्रतिक्रिया