२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


थापाथलीको राममन्दिर परिसरका टहराहरू हटाइयो



काठमाडौँ । काठमाडौं महानगरपालिकाले थापाथलीको कालमोचनस्थित राममन्दिर परिसरमा रहेका व्यावसायिक टहराहरू भत्काएको छ। महानगरपालिकाले शुक्रबार उक्त क्षेत्रमा डोजर चलाएर अवैध रूपमा निर्माण भएका टहराहरू हटाएको हो।

महानगरपालिकाका अधिकारीहरूले टहराहरू अवैध रुपमा निर्माण भएका र धार्मिक स्थलको पहुँचमा बाधा पुर्याउने भएकाले हटाइएको बताएका छन्।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शुक्रबार  २ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।