३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बुबाको हत्या गरेको अभियोगमा छोरा काठमाडौंमा पक्राउ



काठमाडौं । आफ्नै बुबाको हत्या गरेको अभियोगमा एक जनालाई काठमाडौँमा प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँ महानगरपालिका-१५, किमडोल बस्ने गोरखा चुमनुब्री गाउँपालिका-६ घर भएका ३६ वर्षीय रोशन गुरुङ भन्ने पेम्बा लामालाई आफ्नै बुबा ७८ वर्षीय आमकी लामाको हत्या गरेको अभियोगमा आइतबार राति प्रहरीले पक्राउ गरेको हो।

पेम्बाले कुटपिट गर्दा आमकी गम्भीर घाइते भएको खबर प्राप्त भएपछि प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो। कुटपिटबाट गम्भीर घाइते भएका आमकीको मनमोहन अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको थियो।

प्रकाशित मिति : २५ कार्तिक २०८२, सोमबार  ३ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।