२८ बैशाख २०८३, सोमबार | Mon May 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कास्की र मनाङ सीमा क्षेत्रमा भूकम्पको धक्का



काठमाडौं । कास्की र मनाङको सीमा क्षेत्रमा आज बिहान भूकम्पको हल्का धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प बिहान ६:४० बजे ३.७ म्याग्निच्युड शक्तिको दर्ज गरिएको हो।

भूकम्पको केन्द्रबिन्दु कास्की–मनाङको सीमावर्ती क्षेत्र रहेकाले आसपासका स्थानमा कम्पन अनुभव गरिएको जनाइएको छ। अहिले सम्म कुनै क्षति भएको विवरण प्राप्त भएको छैन।

प्रकाशित मिति : २९ कार्तिक २०८२, शुक्रबार  १० : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।