२६ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सन्तोष परियारले पनि छाडे रास्वपा



काठमाडौं । सन्तोष परियारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोडेका छन्। नागरिकसँगको कुराकानीमा उनले नयाँ अभियानमा जान आफूले रास्वपा त्यागेको जानकारी दिए।

रास्वपाका तत्कालिन प्रमुख सचेतकसमेत रहेका परियार माओवादी केन्द्रका पूर्वउपमहासचिव जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानमा जोडिने जनाइएको छ।

रास्वपाबाट यसअघि नै पूर्वमन्त्री सुमना श्रेष्ठ बाहिरिएकी थिइन्। तोसिमका कार्कीसहितका नेताले पार्टी छाड्ने चर्चा छ। यद्यपि सो बारे उनीहरूले केही बताएका छैनन् ।

प्रकाशित मिति : २९ कार्तिक २०८२, शुक्रबार  ३ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।