२५ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नागार्जुन–४ मा ५ लाख बराबरको धनमाल चोरी



काठमाडौं । नागार्जुन नगरपालिका–४ मा पर्सा वीरगंज महानगरपालिका–२ घरभएकी २८ वर्षीया रुबिना खातुनको कोठाबाट सुनका गरगहना र नगदसहित करिब ५ लाख २८ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ।

प्रहरीका अनुसार चोरीको घटना मंगलबार दिउँसो घटेको हो। चोरीमा संलग्न व्यक्ति हाल फरार रहेको र उनको खोजी भइरहेको छ। साथै, प्रहरीले घटना सम्बन्धमा आवश्यक अनुसन्धान सुरु गरेको छ र चोरीमा संलग्न व्यक्तिलाई छिट्टै पक्राउ गर्ने प्रयासमा रहेको जनाएको छ।

 

प्रकाशित मिति : २५ मंसिर २०८२, बुधबार  २ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।