२९ मंसिर २०८२, आइतबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


मध्यपुर थिमीमा ११ लाख १२ हजार बराबरको सामान चोरी



काठमाडौं । मध्यपुर थिमीमा दिउँसो उज्यालोमै करिब ११ लाख १२ हजार रुपैयाँ बराबरको नगद, गहना र महत्वपूर्ण सामान चोरी भएको छ। मंसिर २५ गते तीनतले घरको ताला फोडेर चोरी भएको हो ।

सीसीटीभी फुटेजमा चोर स्पष्ट देखिएको भए पनि अहिलेसम्म कुनै पक्राउ परेका छैनन । पछिल्ला केही हप्तादेखि मध्यपुर थिमीका विभिन्न टोल–टोलमा चोरीका घटनाहरू बढिरहेका छन्। एक महिनाभित्र मात्रै ७–८ स्थानमा चोरी भइसकेको छ।

प्रकाशित मिति : २९ मंसिर २०८२, आइतबार  १ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।