११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी भक्तपुरबाट पक्राउ



काठमाडौं । बैकिङ कसुर मुद्दामा संलग्न रहेर फरार भएका एक जना प्रतिवादीलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेत्रप्रसाद ढकाल छन् । उनलाई शुक्रबार सूर्यविनायक नगरपालिका–९ स्थित भात्ते ढिकुरबाट पक्राउ गरिएको हो ।

प्रतिवादी ढकालविरुद्ध रामबहादुर राई र छत्रमान राईले जाहेरी दिएका थिए । पक्राउ परेका आरोपीलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ५ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।