१६ पुस २०८२, बुधबार | Wed Dec 31 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


मजदुरसँगको सहमतिपछि गुड्न थाले साझाका बस



काठमाडौं । मजदुरहरूसँग सहमति भएपछि बिहानदेखि बन्द भएको साझा यातायात सञ्चालनमा आएको छ । साझा यातायातका चालक र सहचालकले विभिन्न माग गर्दै आज बिहानैदेखि हडताल गरेका थिए । मजदुरहरूको जायज माग सम्बोधन गर्ने सहमतिपछि यातायात सञ्चालन भएको हो ।

 

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  १ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।