२० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दक्षिण ललितपुरको बुरुञ्चुली खोल्सामा युवकको शव फेला



ललितपुर

दक्षिण ललितपुरको  गोदावरी नगरपालिका ९  बुरुञ्चुली जंगलस्थित खोल्सामा मंगलबार एक युवकको शव फेला परेको छ। मृतक पुरुषको उमेर करिब ३० वर्ष अनुमान गरिएको छ। उनका नाम, थर र ठेगाना अहिलेसम्म खुलेका छैनन्।

स्थानीय बासिन्दाले खोल्सामा शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए। घटनास्थलमा प्रहरी पुगेको र आवश्यक अनुसन्धान सुरु गरेको छ। प्रहरी स्रोतका अनुसार शवको कारण स्पष्ट नहुँदासम्म पोष्टमार्टमपछि मात्रै मृतकको पहिचान र मृत्युको कारण थाहा हुने बताइएको छ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ६ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।