१५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुर २मा मतगणनाको क्रममा विवाद



ललितपुर क्षेत्र नं. २को मतगणनाको क्रममा विवाद श्रृजना भएको छ ।
ललितपुर लामाटार क्षेत्रको मत गणनाको क्रममा विवाद उत्पन्न भएको छ । यस क्षेत्रको एक मतदान केन्द्रमा मुचुल्का उठाएको भन्दा कम मत फेला परेपछि विवाद भएको हो । विवादपछि अहिले मतगणना सुरु गरिएको छैन । सादोवाटोस्थित मतगणनास्थलमा रमितेको भीड छ ।
पछिल्लो मतपरिणाम अनुसार रास्वपाका उम्मेदवार जगदिश खरेल ३ हजार ३ हजार १ सय २२ सय मत सहित अग्रस्थानमा छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  २ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।