५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौँको इनाटोलमा एक जना मृत फेला



काठमाडौँ
 काठमाडौँ महानगरपालिका–१९ इनाटोलमा आज एक जना मृत अवस्थामा फेला परेका छन् ।
हाल नाम थर र ठेगाना नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष आज मृत अवस्थामा फेला परेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिएका छन् ।
उनले भने, “काठमाडौँको इनाटोलमा आज एक जना पुरुष मृत फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरीरहेको छ ।”

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार  ११ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।