२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


मंगलबजारमा छुरा प्रहारपछि घाइते दाजुभाईको आज विहान निधन



 

काठमाडौँ

बुधबार अपराह्न पाटनको दरबार क्षेत्रमा छुरा प्रहारबाट गम्भीर घाइते भएका झापाका दुई दाजुभाई को निधन भएको छ । स्थानीय बिएण्डबी अस्पतालमा उनीहरूको आज बिहान निधन भएको हो ।

ललितपुर जिल्ला प्रहरी परिसरका अनुसार झापाको कमल गाउँपालिका ६ का सुमित र सृजन नेम्बाङको मृत्यु भएको हो । नेम्बाङ दाजुभाइको हत्या अभियोगमा ललितपुर महानगरपालिका ९ का सञ्जीव नेपाली र गैँडाकोटका गगन सुनारलाई पक्राउ गरिएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहिबार  ९ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।