२२ माघ २०८२, बुधबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


एमाले नेता नवराज सिलवाल एक मत अन्तरले वागमती प्रदेश सचिवमा विजयी



ललितखबर
१२ असोज । ललितपुरका एमाले नेता नवराज सिलवाल एक मत अन्तरले वागमती प्रदेश सचिवमा विजयी भएको छन् । एमाले मुख्यालयमा भर्खरै भएको मत परिणाम अनुसार नवनिर्वाचित सचिव सिलवालले ५ सय ६८ मत पाए भने उनका निटतम प्रतिश्पर्धी हस्त पण्डितले ५ सय ६७ ले मत पाएका छन् । उपसचिवमा ललितपुर २का प्रतिनिधिसभाका सासंसद समेत रहेका प्रेम महर्जनले जितेका छन् ।

विजयी नेता प्रेम महर्जनले ५ सय ९९ मत पाएका छन् । उनको निकटम प्रतिश्पर्धी भक्तकुमारी लामाको ५ सय ३६ मत रहेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ६ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।