११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरको ताथलीका राम खड्का आफ्नै घरको इनारमा डुवेको अवस्थामा फेला



२६ मंसिर । भक्तपुरको ताथलीमा राम खड्का इनारमा डुवेको अवस्थामा फेला परेका छन् ।

प्रहरीका अनुसार चागुँनारायण नगरपालिका ९ ताथली बस्ने ५२ वर्षीय राम खड्काको इनारमा डुबेर मंगलबार बिहान मृत्यु भएको छ ।
आफ्नै घरमा चिया खाई बाहिर निस्केको र सम्पर्कमा नआपछि खोजी गर्ने क्रममा उनी आफ्नै घरको करिब २५ फिट गहिरो ईनारमा उनको शव फेला परेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ३ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।