२० माघ २०८२, सोमबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र काँडेतारका निर्देशक नवल खड्काले भने,’देशभक्त भएर चलचित्र बनाएपछि मेराे ज्यान जाेखिममा छ’



१ फागुन । चलचित्र काँडेतारका निर्देशक नवल खड्काले देशभक्तिपुर्ण चलचित्र काँडेतार निर्माण गरेपछि आफ्नो ज्यान जाेखिममा परेको बताएका छन् ।

राजधानीमा आगामी फागुन २५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र काँडेतारको ट्रेलर सार्वजनिक कार्यक्रममा उनले चलचित्रको ठाउँ ठाँउमा स्पेशन प्रदर्शन समेत विभिन्न सिडिओले भारतविरोधि चलचित्र प्रदर्शन गर्न लगेको भन्दै रोकेको भन्दै आक्रोश व्यक्त गरे ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ८ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।