२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


रौतहट प्रहरी चौकीमा बम प्रहार, एक जना प्रहरी जवान घाइते


२६ कार्तिक २०७६, मंगलबार  

0
Shares

 

२६ कार्तिक ०७६ रौतहट । रौतहटको इसनाथ नगरपालिकामा प्रहरी चौकीमा बम प्रहार भएको छ । बम बिस्पोटबाट एक जना प्रहरी जवान घाइते भएका छन् ।

त्यसैगरी भारतीय नम्बर प्लेटको मोटरसाइकलमा गएका व्यक्तीले चौकीमा बम प्रहार गरेको बताइएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी नै रहेकोछ ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ३ : ४८ बजे