
१ मंसिर ०७६, मनाङ । मनाङ ङिस्याङ गाउँपालिका मुङ्जीस्थित मर्स्याङ्दी नदीमाथि काठको पुलबाट गुड्दै गरेको एउटा बोलेरो जिप । मनाङका अधिकांश खोलामा पक्की पुल नहँुदा सवारी साधनहरु यस्तै जोखिम मोलेर काठकै पुलबाट आवतजावत गर्ने गरेका छन ।
यो तस्विर पत्रकार नवीन लामिछानले राष्ट्रि समाचार समितीका लागि खिचेका हुन् ।







प्रतिक्रिया