८ साउन । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार-२०८०’ का लागि पाँच उत्कृष्ट पुस्तकको सूची सार्वजनिक गरेको छ ।
अध्यक्ष कुन्द दीक्षितले गुठीलाई प्राप्त भएका ३ सय ४ पुस्तकमध्येबाट मंगलबार डम्फुको आत्मालाप (भक्त स्याङतान), नुन–तेल (जीवन क्षेत्री), भावलिपि (भावेश भुमरी र प्रणिता चामलिङ), मुकाम रणमैदान (मोहन मैनाली) र सन्त्रासका साठी दिन (रोशन थापा ‘नीरव’ छन् । यिनैमध्येबाट एक पुस्तकलाई २०८० को मदन पुरस्कार प्रदान गरिने गुठीले जनाएको छ ।
प्रतिक्रिया