२५ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


धापाखेलमा एक महिला मृत फेला



ललितपुर
१३ भदौ । ललितपुर धापाखेलमा एक महिला मृत फेला परेकी छिन् ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका २४ धापाखेल नखुडोलस्थित जस्ताको टहरामा मृत फेला परेकी हुन् ।
सोही टहरामा बस्ने ३६ वर्षीय शशीकला राई बिहीबार मृत अवस्थामा मृत फेला परेका छन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहिबार  ६ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।