११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको बत्तिसपुतलीमा निर्माणाधिन घरमा मजदुर मृत फेला



काठमाडौं
काठमाडौंको बत्तिसपुतलीमा निर्माणाधिन घरमा मजदुर मृत फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–८ बत्तिसपुतली नजिक राष्ट्रिय मारवाडी परिषद्को नयाँ बन्दै गरेको भवनको चौथो तलामा निर्माणाधिन घर बनाउँदै आइरहेको कामदार बर्दिया राजापुर नगरपालिका–१० घर भएका ५५ वर्षीय वीर बहादुर चौधरी शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बनधमा प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ८ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।