२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


झिनो अंकले बढ्यो नेप्से



११ पुस । साता कारोबारको अन्तिम दिन नेप्से झिनो अंकले बढेको छ । बिहिबार ४.१९ अंकले बढ्दा नेप्से परिसूचक २६३० अंकमा पुगेको छ ।
पाँच अर्ब ३२ करोड ९२ लाख ७४ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।

बिहीबार कारोबार रकम पनि बढेको छ ।
अघिल्लो दिन ५ अर्ब २० करोडको कारोबार भएको थियो । साथै १६३ को मूल्य घटेको छ भने ७० को बढ्दा ९ को स्थिर रहेको छ ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहिबार  ४ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।