काठमाडौं
काठमाडौंको नैकापमा एक किशोर मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौं चन्द्रागिरी नगरपालिका १४ नैकापमा रौतहट घर भएका २७ वर्षीय अमित कुमार शाह मृत भेटिएका हुन् ।
उनी आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका थिए ।
१५ माघ २०८१, मंगलबार
50
Shares








प्रतिक्रिया