२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुन र चाँदीको मूल्य बढ्यो



काठमाडौँ
नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला रु ४ सयले बढेको हो ।

बिहीबार प्रतितोला सुन रु एक लाख ६९ हजार ८ सयमा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य रु एक लाख ७० हजार २ सय निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी, चाँदी प्रतितोला रु पाँचले बढेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य रु एक हजार नौ सय ७० निर्धारण गरिएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ११ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।