११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


स्युचाटार सडकमा बृद्ध मृत फेला



काठमाडौं
काठमाडौंको स्युचाटार सडकमा उक बृद्ध मृत फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १४ स्युचाटारस्थित सडकमा धादिङ गंगाजमुना गाउँपालिका–५ घर भई ललितपुर धोबिघाट डेरा गरी बस्ने ६० वर्षीय सानु गुरूङ शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी दिएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार  ८ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।