२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको मुलपानी र चन्द्रागिरीमा युवा युवती जना मृत फेला



काठमाडौं
काठमाडौंको मुलपानी र चन्द्रागिरीमा युवा युवतीहरु जना मृत फेला परेका छन् ।
प्रहरीका अनुसार कागेश्‍वरी मनोहरा नगरपालिका–६ मुलपानी श्रृजना टोल डेरा गरी बस्ने २९ वर्षीया अस्मिता गिरी आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका–११ भैंसीबजार ह्वाईटदरबार डेरा गरी बस्ने लम्जुङ घर भएका ३५ वर्षीय कर्मा घले आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाहरुको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार  ८ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।