२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


हास्यकलाकार हरिबंश आचार्यको सिरियस मुड (तस्विर)



मंगलबार राजधानीमा आयोजित एक चलचित्रको प्रमोशन कार्यक्रममा कलाकार हरिवंश आचार्य सहभागी थिए ।


कार्यक्रममा पत्रकारहरुले चलचित्रकर्मीहरुसँग अन्र्तक्रियामा विभिन्न प्रश्नहरु बर्षाए । पत्रकारहरुको प्रश्नको सामाना गर्ने क्रममा हास्यकलाकार हरिबंश आचार्य भने सिरियस मुडमा थिए ।
प्रस्तुत छ हास्य कलाकार आचार्यको केही विभिन्न मुडका तस्विरहरु :

 

z   

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ८ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।