७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको धापासीमा युवकको शव फेला



काठमाडौं

काठमाडौंको धापासीमा युवकको शव फेला परेको छ ।

प्रहरकिा अनुसार काठमाडौं महानगरपालिका ४ धुम्बाराही डेरा गरी बस्ने चितवन राप्ती नगरपालिका ४ डडुवा घर भएका ३१ वर्षीय प्रनेश कुमार भट्टचार्य आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बनधमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ३ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।