२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं र ललितपुरमा एक एक जनाको शव फेला



काठमाडौं उपत्यकाको दक्षिणढोका र इमाडोलमा उक एक जनाको शव फेला परेको छ ।
प्रहरीका अनुसार काठमाडौंको गोकर्णेश्‍वर नगरपालिका ७ दक्षिणढोका डेरा गरी बस्ने धादिङ धुनीबेशी नगरपालिका ६ घर भएका ३५ वर्षीय रमेश आचार्य आफ्नै कोठामा आइतबार मृत अवस्थामा
फेला परेका छन् ।
साथै, ललितपुरको महालक्ष्मी नगरपालिका इमाडोल २ उदयबस्तीस्थित पुरानो भत्किएको घरमा हाल नाम, थर र वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
दुबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ८ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।