ललितपुर । ललितपुरको कुपण्डोलस्थित Flex Tecs कार्यालयमा आगलागीको घटना भएको छ। कार्यालयमा करिब ४५० कर्मचारी कार्यरत रहेकोमा समयमै दमकल तथा नगर प्रहरीको टोली पुगेर आगो नियन्त्रणमा लिई ठूलो क्षति हुनबाट जोगिएको छ।
स्थानीयवासीको सूचना पाएपछि ललितपुर महानगरपालिका, प्रहरी र दमकलको टोली तत्काल घटनास्थलमा पुगेको थियो।








प्रतिक्रिया