२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


यस्तो छ गभर्नर पौडेलको पहिलो मौद्रिक नीति (पूर्णपाठ)



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो मौद्रिक नीति ल्याएका छन् । उनले अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीतिले सहयोग गर्ने बताए ।

कर्जा नोक्सानीको वर्गीकरण, चालुपुँजी कर्जाको पुनरवलोकन तथा खुला बजारलाई मौद्रिक नीतिले प्राथमिकता दिएको छ । यसअघि, रहेको सेयर धितोकर्जा १५ करोड रुपैयाँको सीमालाई २५ करोड रुपैयाँ पुर्‍याइएको छ ।

हेर्नुहोस् पूर्णपाठ

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  २ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।