२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


टौदहमा भेटियो राईको शव



 

काठमाडौंको टौदहमा एक युवकको शव फेला परेको छ ।
प्रहरीका अनुसार कीर्तिपुर नगरपालिका ६ टौदहस्थित बारीमा ईलाम घर भएका ३५ वर्षीय प्रदिप राई बुधबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धका प्रहरीले अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

 

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहिबार  ८ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।