काठमाडौं
चार साताअघि प्रर्दशनमा आएको चलचित्र चलचित्र ‘मोहर’ले नेपाल भरका चलचित्र भवनहरुमा ५ करोड ४२ लाख व्यापार गर्न सफल भएको छ ।
वितरक करण श्रेष्ठले दिएको जानकारी अनुसार पछिल्लो समय दर्शकहरुले साथ दिएको अवस्थामा चलचित्रको व्यापार अझै बढ्ने दाबी गरेका छन् ।
चलचित्रमा पल शाह, बेनिशा हमाल, नीति शाह, अर्जुन जंग शाही, लक्ष्मी गिरी, सारा शर्मा, रवीन्द्र झा लगायतका कलाकारहरुको अभिनय छ ।
अभिनेता पल शाहको पछिल्लो समय चलचित्र हिट भएपछि उनी हलहरुमा दर्शकहरुसँग खुशी मनाइरहेको देखिन्छ ।
जबुत बनाउने अपेक्षा गरिएको छ।








प्रतिक्रिया