२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पाँच जना मन्त्रीको नाम टुंगियो



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारका लागि पाँच नयाँ मन्त्रीको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेकी छन् । आइतबार साँझ बालुवाटारमा भएको गहन छलफलपछि उनले यो निर्णय लिएकी हुन् ।

सिफारिसमा परेका व्यक्तिहरूमा पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, पत्रकार जगदीश खरेल, अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रा, वैज्ञानिक महावीर पुन र समता फाउन्डेसनका अध्यक्ष डा. मदन परियार छन् ।

राष्ट्रपतिको कार्यालयका अनुसार, नयाँ मन्त्रीहरूको नियुक्ति र शपथग्रहण सोमबार मात्रै हुनेछ ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  १० : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।