७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरको सृजनानगरमा लाखौं रकमको धनमाल चोरी



 

भक्तपुर
भक्तपुरको सृजनानगरमा लाखौं रकमको धनमाल चोरी भएको छ ।
प्रहरीका अनुसार सूर्यविनायक नगरपालिका ५ सृजनानगर डेरा गरी बस्ने पर्वत ठुलोपोखरी गाउँपालिका ५
घर भएकी ३८ वर्षीया सरस्वती गायकको कोठाबाट करिब १९ लाख ८० हजार रूपैयाँ
बराबरको सुनका विभिन्न गरगहना शनिबार राति चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा आवश्यक
अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  १ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।