२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


बर्षाले लगाइन् श्रीमान् सञ्जोगको हातबाट टिका, खुट्टामा ढोगेको चर्चा



ललितखबर
सामान्यतयाः बडादशैंको टिका ठूलाबडाको हातबाट लगाइन्छ । श्रीमानले् श्रीमतीलाई पनि टिका लगाएर आर्शिवाद दिनु पनि सामान्य नै हो । कतिपय बेला श्रीमतीले पनि श्रीमान्लाई टिका लगाएको देख्न पाइन्छ ।
नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिने्त्री वर्षा राउतले श्रीमान् सञ्जोक कोइरालाको हातबाट टिका लगाएकी छिन् । सामाजिक सञ्जालमा देखिएको भिडियोमा वर्षाले सञ्जोगलाई टिका लगाएपछि दक्षिणा दिएका छिन् भने उनले रुपैयाँ थपेर दक्षिण दिएको दृश्यमा देखिन्छ ।
टिका लगाउने क्रममा वर्षाले श्रीमान्लाई खुट्टामा ढोगेका भने छैनन् । वर्षाले मलाई श्रीमान्ले ढोग्नु पर्ने हो भन्दै प्रश्न गरेको सुन्न सकिन्छ ।

प्रकाशित मिति : १७ आश्विन २०८२, शुक्रबार  ७ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।