२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


बाढी पहिरोको त्रास बढेपछि कान्तिलोकपथ प्रशासनद्वारा बन्द



ललितखबर
पछिल्लो समय अविरल बर्षापछि बाढी र पहिरोको त्रास बढेपछि प्रशासनले कान्तिलोकपथ बन्द गरेको छ ।
जिल्ला प्रशासन कार्यालय ललितपुरले सूचना प्रकाशित गरेर राष्ट्रिय विपत जोखिम न्युनिकरण तथा व्यवस्थापन प्रधिकरणको सूचनाको आधारमा तत्कालका लागि अर्को सूचना नभएसम्मका लागि सो सडकमा सवारी साधनहरु चलाउन बन्द गरेको छ ।
पछिल्लो चौविख घण्टामा देशभर बर्षा भइरहेको छ । कतिपय ठाँउमा डुवान हुनेका साथै पहिरोले धनजनको क्षति गराईरहेको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ११ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।