काठमाडौं
काठमाडौंको चन्द्रागिरी नगरपालिका–८ मातातिर्थ बौथलीचोकमा एक महिलाको शव भेटिएको छ ।
प्रहरीले घर रेख देख गरी बस्ने सिन्धुली घर भएकी ४३ वर्षीया देवी रावत सोही घरमा आइतबार मृत अवस्थामा फेला
परेको जानकारी दिएको छ ।
घटनाका प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बुझिइएको छ ।








प्रतिक्रिया