काठमाडौं
दक्षिणकालीमा अपरिचित पुरुष मृत फेला परेका छन् ।
प्रहरीका अनुसार दक्षिणकाली नगरपालिका ७ बैरेस्थित धान खेतमा हाल नाम, थर र वतन नखुलेका अपरिचित पुरुष अन्दाजी ४० वर्षीय शनिबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२६ आश्विन २०८२, आइतबार
92
Shares








प्रतिक्रिया