काठमाडौंको कालोपुलमा दिउँसै चोरी भएको छ । प्रहरीले दिएको जानकारी अनुसार चोरीको घटनामा लुटेराले करिव २४ लाख बराबरको सम्पती लगेको छ ।
महानगरपालिका ५ कालोपुल कुमारीगल्ली बस्ने कृष्ण प्रसाद आचार्यको घरबाट सुन तथा चाँदीका विभिन्न गरगहना र नगद समेत गरी करिब २४ लाख ९३ हजार रूपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
२९ आश्विन २०८२, बुधबार
42
Shares








प्रतिक्रिया