२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


थापाथली ट्राफिक प्रहरी प्रभागमा महानगरको डोजर



काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राममन्दिर परिसरमा रहेको ट्राफिक प्रहरी प्रभागमा डोजर चलाएर अवैध संरचना हटाएको छ।

महानगरका अनुसार सम्पदा क्षेत्र खुला राख्ने र संरक्षण गर्ने उद्देश्यका साथ निर्माण भएका अनधिकृत संरचना हटाइएको हो। यस अभियान अन्तर्गत सम्पदा क्षेत्रमा कुनै पनि अवरोध नगरी सार्वजनिक स्थानको सुरक्षा र संरक्षण सुनिश्चित गर्ने प्रयास जारी रहेको महानगरले जनाएको छ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, आइतबार  १ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।