२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


रास्वपा र विवेकशील साझाबीच एकता



काठमाडौं । रवि लामिछाने नेतृत्वको रास्वपा र समीक्षा बाँस्कोटा नेतृत्वको विवेकशील साझा पार्टीबीच एकता भएको छ । आइतबार राष्ट्रिय सभा गृहमा दुवै दलबीच एकता घोषणा भएको हो ।

दुई दलबीच एकतापछि पार्टीको नाम रास्वपा र चुनाव चिह्न घण्टी नै रहने नेता शिशिर खनालले जानकारी दिए । त्यस्तै विवेकशील साझाका नेताहरूलाई पार्टी महाधिवेशनसम्मका लागि संघीय नेतृत्व मञ्‍चमा राख्ने सहमति भएको छ । मञ्च सदस्यहरूको हैसियत केन्द्रीय सदस्यसरह हुने बताइएको छ । पार्टीको तल्लो तहमा पनि समावेशिता र आपसी समझदारीमा नेताहरूको जिम्मेवारी बाँडफाँड गरिने सहमतिपत्रमा उल्लेख छ ।

 

प्रकाशित मिति : १५ मंसिर २०८२, आइतबार  ४ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।