२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


बालेनद्वारा काठमाडौं महानगरको मेयरबाट राजिनामापछि रास्वपामा पदबहाली



काठमाडौँ
काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएपछि बालेन्द्र शाह ‘बालेन’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेताको पदबहाली गरेका छन् ।

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिन लागेका शाहले आज महानगरपालिकाको उपमेयर सुनिता डङ्गोललाई राजीनामा बुझाएर रास्वपामा औचारिक रूपमा पदबहाली गरेका हुन् ।

रास्वपाको केन्द्रीय कार्यालय बनस्थली पुगेका शाहले रास्वपा सभापति रवि लामिछानेसँगै घण्टीघरमा रहेको घण्टी बजाउनुका साथै आफ्नो पदबहाली गरेका हुन् ।

 

प्रकाशित मिति : ५ माघ २०८२, आइतबार  ८ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।