२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


गायिका रावतलाई चार दिन हिरासतमा राख्न प्रशासनको अनुमति


१३ माघ २०७६, सोमबार  

0
Shares

३ माघ ०७६,काठमाडौं । गायिका आस्था राउतलाई चार दिन हिरासतमा राख्न काठमाडौं जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छ । उनलाई ‘अभद्र व्यवहार कसुर सम्बन्धी मुद्दामा छानबिन गर्न हिरासतमा राखिने भएको छ ।

गायक आस्था रावतले गत साता त्रिभुवन विमानस्थलमा चेक जाँचको क्रममा प्रहरीले आफूलाई हातपातसहित दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । राउतले घटनापछि सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गरेर प्रहरीलाई जथाभावी गाली गरेकी थिइन् ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  ४ : ५२ बजे