८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


गायिका आस्था रावत चार हजार धरोटीमा प्रहरी हिरासत मुक्त


१४ माघ २०७६, मंगलबार  

0
Shares

१४ माघ ०७६, काठमाडौं । गायिका आस्था राउत ४ हजार धरौटीमा प्रहरी हिरासतबाट मुक्त भएकी हुन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँको आदेशमा धरौटीमा रिहा भएको हुन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचको क्रममा प्रहरी जवान रमिता श्रेष्ठ र आस्थाबीच विवाद भएपछि जवान श्रेष्ठले अभद्र व्यवहारमा उजुरी दिएसँगै गायिका रावत पक्राउ परेकी हुन् ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ६ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।