
१७ माघ ०७६, बुटवल । रुपन्देहीको रामापुरमा मोटरसाइकल दुर्घटनामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
त्यस्तैगरि लु ४२ प ७०९६ , लु ३५ प ५०१९ नम्बरको मोटरसाइकल र लु २४ प ७४७२ नम्बरको स्कुटर एकआपसमा ठोक्किदा २ जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिएनुभयो ।
घाइतेको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । मृत्यु हुनेको सनाखत भइनसकेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया