१४ माघ २०८२, मंगलबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘चपली हाइट ३’को‘चार आनाको मसला’ गीत सार्वजनिक


२० माघ २०७६, सोमबार  

0
Shares

२० माघ ०७२,काठमाडौं । नेपाली चलचित्र ‘चपली हाइट ३’ मा समावेश गीत चारआना मसला बोलको गीतसार्वजनिक गरिएको छ । आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी गीत सार्वजनिक गरियो हो ।

यस गीतमा राज लिम्बु र अस्मिता अधिकारीको स्वर दिएका छन् । । यस्तै गीतको रचना डिपी खनालले गरेका हुन् भने संगीत सुवास भुसालले संगीत दिएका छन् ।

त्यस्तैगरि प्रदीप लामा र द नेक्स टिमले कोरियोग्राफी गरेको गीतको भिडियोमाचलचित्रका कलाकारहरु स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम लगायतले अभिनय गरेका छन् । भने भिडियोमा सुपुष्पा र स्वस्तिमालाई बोल्ड अवतारमा नाचेको देख्न सकिन्छ ।

https://www.youtube.com/@lalitkhabar

निकेश खडकाले निर्देशन गरेको यो फिल्मलाई अर्जुन कुमारले निर्माण गरेका हुन् । फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन तथा दीर्घ खड्काले सम्पादन गरेका हुन्। फिल्म आगामी चैत २८ गतेदेखि प्रदर्शन हुदैछ ।

हेर्नुहोस गीतको भिडियो :

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ६ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।