१ माघ २०८२, बुधबार | Thu Jan 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


जाजरकोटको एउटा मन छुने तस्विर


२९ माघ २०७६, बुधबार  

0
Shares

२९ माघ ०७६, जाजरकोट । जारकोटको भेरी नगरपालिका–२ बाहुनथाना सडकमा ६२ वर्षीय छिता परियार नाती बोकेर गिट्टी कुट्दै गरेको हृदयविदारक तस्विर प्रकाशमा आएको छ । साथमा ६५ वर्षीय मनमाया खड्का र ४६ वर्षीय बेलमती पुन पनि गिट्टी कुट्दै छन् ।
दैनिक गिट्टी कुटेर आएको पैसाबाट उनीहरु परिवार पाल्दै आएका आएको बताउछन् । यो तस्वीर राष्ट्रिय समाचार समितीका लागि हेमन्त केसीले खिच्नु भएको हो ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  १० : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।