२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


पशुपतिमा भक्तजनको भीडभाड (फोटोफिचर)


९ फाल्गुन २०७६, शुक्रबार  

0
Shares

९ फाल्गुन ०७६, काठमाडौ । आज महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा देवादीदेव महादेवको पूजा आराधना गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको छ ।बिहान ७ बजेसम्म डेढ लाख बढी भक्तजनले पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरी पूजा आराधना एवं दर्शन गरिसकेका छन् । लाखौँ भक्तजन पवित्र तीर्थस्थल पशुपति क्षेत्रमा लाम लागेर दर्शनको प्रतीक्षामा छन् भने केहि भक्तजनहरु पशुपतिनाथ मन्दिरमा पूजा आराधना गरी फर्केका छन्।

त्यस्तैगरी प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइने गरिन्छ ।

यस वर्षको महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा पूजा आराधना दर्शन आउको सख्या गत वर्षको तुलनामा भक्तजनहरु आएका छन् । त्यस्तै यो वर्षको महाशिवरात्रिमा पशुपतिनाथ मन्दिर क्षेत्र लगाएत देशभरिका शिवालय मन्दिरहरुमा गाँजा भाग नसालु प्रतिन्बनध गरिएको पशुपतिनाथ क्षेत्र विकास कोषले जानकारी दिएको छ ।

हिन्दु धर्मलवीहरु एक महत्वपूर्ण चाडपर्व रुपमा महाशिवरात्रि भएको हँुदा आजको दिन सरकारले सार्वजिक बिदा नदिएता पनि पशुपतिनाथ मन्दिरमा भक्तजनहरुको धेरै संख्याको घूइचो देख्न सकिन्छ । हेर्नुहोस पशुपतिनाथ मन्दिरमा उपस्थित भक्तजनहरुको दृश्यको फोटोफिचर ।

https://www.youtube.com/@lalitkhabar

 

 

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  ५ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।